You are viewing the translated version of विदेशमा भएको फैसला कार्यान्वयन.

Section 57
विदेशमा भएको फैसला कार्यान्वयन
विकिरणसम्बद्ध हानि नोक्सानी सम्बन्धी मुद्दामा क्षतिपूर्ति भराउने गरी नेपाल पक्ष भएको विकिरणसम्बद्ध दायित्व सम्बन्धी लिखत अनुसार सो घटनाका सम्बन्धमा क्षेत्राधिकार भएको कुनै विदेशी अदालतको अन्तिम फैसलालाई प्रचलित कानूनको अधीनमा रही नेपालका अदालतको फैसला सरह मान्यता दिई कार्यान्वयन गरिनेछ।